झापामा बस्ती जोगाउनै अफ्ठेरो

झापामा बस्ती जोगाउनै अफ्ठेरो


झापा – बर्षातको सुरुवातमै बाँध भत्किएपछि कमला गाउँपालिका २ क्याम्पा बजार र सुकुम्बासी बस्ती जोगाउन हम्मे परेको छ । स्थानीय कमल खोलाको धार बस्तीतर्फ सोझिएको छ ।

गाउँपालिका र जनताको तटबन्ध कार्यक्रमबट करिब एक करोड लागतमा निर्माण गरिएको बाँध केहि दिनअघि भत्काएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।