अढाई महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु

अढाई महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अढाई महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु भएको छ ।

करिब अढाई महिनादेखि बन्द भएको पोखरा–जोमसोम हवाई उडान बुधबारदेखि सञ्चालनमा आएको हो ।

पोखराबाट १८ जना भारतीय नागरिक लिएर पहिलो उडान भरेको समिट एयरलाइन्सले आज बिहान ८ बजेर ५२ मिनेट जाँदा जोमसोम विमानस्थलमा अवतरण गरेको हो ।