काठमाण्डु – राप्रपा नेपालका अध्यक्ष कमल थापाले दाजुभाउजूको हातबाट दसैँको टीका लगाएका छन् । टीका लगाउने शुभसाइतमा उनले दाजु रथी नेत्रबहादुर थापा र भाउजू अमिताको हातबाट टीका ग्रहण गरेका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया