काठमाण्डु – देशभर अविरल वर्षासँगै बाढी र पहरिोको जोखिम बढिरहेको छ । खोलामा पुल नभएपछि सर्वसाधारण जोखिम मोलेर खोलाबाट वारपार गर्न बाध्य छन् ।
यस्तै कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा पुल नहुँदा खोलामा आएको बाढीमा हाम्फालेर जोखिमपूर्ण यात्रा गर्न त्यहाँका स्थानीय बाध्य छन् ।
प्रतिक्रिया