११ तस्वीरमा हेर्नुहोस् मौसम खुलेपछिको काठमाडौं

११ तस्वीरमा हेर्नुहोस् मौसम खुलेपछिको काठमाडौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– केही दिनदेखि धुम्म रहेको राजधानी आज भने उघ्रिएको छ । हिजो उपत्यकाका अधिकांस ठाँउमा वर्षा भएपछि आज मौसम खुला भएको हो ।

मौसम खुलेसँगै काठमाडौंले नयाँ रूप देखाउन थालेको छ। आजको मौसम खुल्ला आकाश र शुद्ध हावासँग काठमाडौंले नयाँ उर्जा प्राप्त गरेको छ।