तस्विरमा हेर्नुस् बाढीमा डुबेको राजधानी

तस्विरमा हेर्नुस् बाढीमा डुबेको राजधानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-लगातारको भारी वर्षाले काठमाण्डु जलमग्न भएको छ ।

शुक्रबारदेखि परिरहेको अविरल वर्षाले नदीहरूमा पानीको सतह बढेपछि त्यसक्षेत्रका सडक र घर डुबानमा परेका छन् ।

काठमाण्डुको शंखमुल, ललितपुरको च्यासल, युएन पार्कलगायत क्षेत्रमा सडकमा पानी उर्लिएको छ ।