काठमाण्डु-साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने नेपाल र बंगलादेशबीचको फाइनल खेल काठमाडौं महानगरपालिकाले तीन ठाउँमा लाइभ देखाउने व्यवथा गरेको छ ।
महानगरले फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने व्यवस्था मिलाएको छ । खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ ।
प्रतिक्रिया