डडेल्धुराबाट देउवा पांच पटक जिते खगराज भट्ट उनैसंग तीन चोटी हारे

डडेल्धुराबाट देउवा पांच पटक जिते खगराज भट्ट उनैसंग तीन चोटी हारे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा–प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभामा निर्वाचित भएका छन् । देउवा आफ्ना निकतम् प्रतिद्धन्द्धी माओवादी केन्द्रका नेता खगराज भट्टलाई हराउदै देउवा प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका हुन ।

 

देउवाले २८ हजार ४४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी भट्टले २१ हजार १ सय १५ मत ल्याए ।

 

 

माओवादी नेता भट्ट देउवासंग पराजित भएको यो तेस्रो पटक हो भने देउवा निर्वाचित भएको यो पांचौ पटक हो ।