कांग्रेस नेता डा. कोइरालाद्वारा पूर्वसचिवहरूसँग छलफल

कांग्रेस नेता डा. कोइरालाद्वारा पूर्वसचिवहरूसँग छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शनिबार नेपाल सरकारका पूर्वमुख्यसचिव तथा पूर्वसचिवहरूसँग छलफल गरेका छन् ।

नेपालको पछिल्लो राजनीतिक, आर्थिक, भू–राजनीति तथा सांस्कृतिक जस्ता विषयमा छलफल गरिएको जनाइएको छ ।

छलफलमा कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, पूर्वमुख्यसचिव सोमलाल सुवेदी, पूर्वसचिवहरू भानु आचार्य, उमेश मैनाली, देवेन्द्र सिटौला र पूर्णचन्द्र भट्टराई थिए ।