कोरियाबाट आउँदैछ किट्स   

कोरियाबाट आउँदैछ किट्स   


कोरिया –  गैह्रआवासी नेपाली सङ्घ (एनआरएनए) दक्षिण कोरियाले तयार गरेको कोभिङ–१९ भए नभएको जाँच गर्न प्रयोग गरिने किट्स । यस्ता दुई हजार किट्स एनआरएनए दक्षिण कोरिया शाखाले नेपाललाई सहयोग गर्ने भएको । तस्वीर : जीवन खत्री/रासस