काठमाण्डु-कोसी प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सरकारले सिफारिस गरेको छ ।
कोशी प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले प्रदेश सभाको हिउँदे अधिबेशन आगामी माघ ७ गते आह्वान गर्नका लाथि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशको लागि बैठक आह्वान गर्न सिफारिस गरेको जानकारी दिए ।
प्रतिक्रिया