प्रधानमन्त्री ओलीद्वारा अमेरिकन धनाढ्य एलन मस्कसँग भर्चुअल संवाद

प्रधानमन्त्री ओलीद्वारा अमेरिकन धनाढ्य एलन मस्कसँग भर्चुअल संवाद


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी धनाढ्य तथा सामाजिक सञ्जाल एक्सका सञ्चालक एलन मस्कबीच भर्चुअल संवाद भएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा तस्वीर राख्दै मस्कसँग कुरा गरिरहेको जनाएका छन् ।

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नजिक मानिएका मस्क अमेरिकी सरकारमा हर्ताकर्ता हुनसक्ने चर्चा छ ।