कम्युनिष्ट फुटाएर कांग्रेसले द्धन्द्धको खेती गरेको एमाले अध्यक्ष ओलीको आरोप

कम्युनिष्ट फुटाएर कांग्रेसले द्धन्द्धको खेती गरेको एमाले अध्यक्ष ओलीको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – नेकपा एमालेका अध्यक्ष केपी ओलीले कम्युनिष्टलाई फुटाएर कांग्रेसले द्धन्द्धको खेती गरेको आरोप लगाएका छन् । झापा क्षेत्र नं १ को धुलाबारीमा शनिबार आयोजित अगुवा कार्यकर्ता एवंम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा लामो समयदेखी कम्युनिष्ट शक्तिलाई फुटाएर कांग्रेसले फाइदा लिदै आएको दाबी गरे ।

 

 

 

 

 

पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले कांग्रेसको खेती अव सदैका लागी समाप्त भएको बताए ।

 

 

ओलीले एमाले र माओवादी केन्द्रको एकतापछि आंग्रेस अत्तालिएको बताए । उनले आत्मनिर्भरताको अभियान कम्युनिष्टहरु नमिल्दा रोकिएको दाबी गर्दै अवको चुजावपछि उक्त घेराबन्दी तोडिने बताए ।

उनले आसन्न चुनावमा बामपन्थी विजयलाई कसैले रोक्न नसक्ने बताए ।