चीन भ्रमण उपलब्धिमूलक भयो, अब भारत जान्छु : प्रधानमन्त्री ओली

चीन भ्रमण उपलब्धिमूलक भयो, अब भारत जान्छु : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको चीन भ्रमण उपलब्धिमूलक भएको बताउँदै अब भारत भ्रमणमा जाने बताएका छन् ।

गृहजिल्ला झापाको दमकमा निर्मित व्यापारिक कम्प्लेक्सलाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगी जस्तो नभएको टिप्पणी गरेका छन् ।

आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने बताए । उनले भने, ‘देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन । हामीले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न दिँदैनौं ।’