प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण स्वीकृत

प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्ड भ्रमण स्वीकृत गरेको छ ।

उनी बिमस्टेक बैठकमा सहभागी हुन चैत १९ गते थाइल्याण्ड जान लागेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।