झापा– एमालेका अध्यक्ष केपी शर्मा ओलीले फराकिलो मतान्तर कायम गरेका छन्।
झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका ओली निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीभन्दा ९ हजार २ सय ९१ मतले अगाडि छन् ।
पछिल्लो मतपरिणामअनुुसार अध्यक्ष ओलीले १७ हजार ५४ मत प्राप्त गरेका छन् भने अधिकारीले ७ हजार ७ सय ६३ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया