कृषि बीमाका लागि एक अर्ब ६५ करोड अनुदान

कृषि बीमाका लागि एक अर्ब ६५ करोड अनुदान


काठमाण्डु–साना किसानको बाली तथा पशुपंक्षी बीमाको लागि सरकारले प्रिमियम रकममा अनुदान प्रदान गर्न एक अर्ब ६५ करोड बजेट छुट्याएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।