काठमाण्डु – प्रदेश नम्बर ५ कि सांसद कृष्ण केसी नमुना कोरोना भाइरसबाट संक्रमित भएकी छिन् ।
नेकपा नेतृसमेत रहेकी सांसद केसीले आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताएकी छन् ।
त्यस्तै उनले एक हप्तायता सम्पर्कमा आएका व्यक्तिलाई सेल्फ आइसोलेशनमा बस्न र पीसीआर जाँच गर्न आग्रह गरेकी छन् ।
प्रतिक्रिया