काठमाण्डु – काठमाण्डु महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनाधिकृत संरचना हटाउन सुरु गरेको छ ।
फुटपाथमा अवरोध हुने गरी बनाइएका घरका भर्याङलगायत संरचना हटाएको काठमाण्डुका नगर प्रहरी उपरीक्षक मनोज लामिछानेले जानकारी दिए। महानगरले कोटेश्वर क्षेत्रमा यो महिनामा तीन पटक डोजर चलाइसकेको छ ।
प्रतिक्रिया