मौसम खुलेपछि मुस्कुराएको लमजुङ हिमाल

मौसम खुलेपछि मुस्कुराएको लमजुङ हिमाल


मनाङ – मौसम खुलेपछि शुक्रबार बिहान मनाङको सदरमुकाम चामेबाट देखिएको लमजुङ हिमाल । हिमालपारिको जिल्ला मनाङ प्राकृतिक रुपले रमणीय छ । तस्बिरः नवीन लामिछाने/रासस