लक्ष्मी बैंक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा

लक्ष्मी बैंक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा


काठमाण्डु – लक्ष्मी बैंक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बिहीबार काठमाण्डुमा बसेकाे साधारण सभाले आर्थिक वर्ष २०७८-७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको हाे । साथै आर्थिक वर्ष २०७९-८० कालागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आ.व. २०७८-७९मा १३९ अर्बनिक्षेप र १३२ अर्बकर्जा पु¥याएको यस बैंकको वासलातको आकार १७३ अर्ब रहेको छ । सो आवमा बैंकले १ अर्ब५१ करोडरुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।