माओवादी नेता लेखराज भट्टले मतदान गरे

माओवादी नेता लेखराज भट्टले मतदान गरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली– माओवादी केन्द्रका नेता लेखराज भट्टले मतदान गरेका छन् । पुर्वमन्त्री समेत नेता भट्टले कैलालीको गोदावरी नगरपालिका १ मा रहेको घन्टेश्वर स्कुलको मतदान केन्द्रबाट मतदान गरेका हुन ।  

 

 

भट्ट बामगठवन्धनको तर्फबाट कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधीसभाका लागी उम्मेदवार समेत हुन ।