लियोनल मेस्सी पीएसजीमा अनुबन्धित

लियोनल मेस्सी पीएसजीमा अनुबन्धित


एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनेल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)मा दुई वर्षका लागि अनुबन्धित भएका छन् ।

केही दिन अगाडि ब्रार्सिलोनाबाट बाहिरिएका अर्जेन्टिनाका कप्तान एवं स्टार फरवार्ड मेस्सीले दुई वर्षका लागि पीएसजीमा दुई वर्षका लागि अनुबन्धित भएका हुन् ।

उनी सन् २०२४ सम्मका लागि पीएसजीमा अनुबन्धित भएका छन् । पीएसजीमा मेस्सीले वार्षिक ४१ मिलियन पाउण्ड तलब पाउने भएका छन् ।