लिभिङ टुगेदरलाई मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट दायर

लिभिङ टुगेदरलाई मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन्।

बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि चैत ४ गतेलाई पेशी तोकिएको । हालसम्म नेपालमा लिभिङ टुगेदरसम्बन्धी कानुन छैन ।