काठमाडौं – लोकसेवा आयोगले न्याय, संसद र लेखापरीक्षण समूहका लागि २ सय ५५ अधिकृतका लागि आवेदन खुलाएको छ।
पुरानै सिलेबस अनुसार संसद र लेखापरीक्षणको विज्ञापन खुलाइएको हो भने न्याय सेवाका लागि सिलेबस पनि परिवर्तन भएको छ। अब न्याय सेवा दिनेहरुले पहिलो पत्रमा हुने सामान्य ज्ञान, आइक्यू र अंग्रेजीको जाँच दिनुपर्ने छैन।
प्रतिक्रिया