स्नातकोत्तर तह दोस्रो बर्षको परिक्षा केन्द्र सार्वजनिक

स्नातकोत्तर तह दोस्रो बर्षको परिक्षा केन्द्र सार्वजनिक


काठमाडौ – त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह दोस्रो बर्षको यही फागुन ३० गतेदेखि सञ्चालन हुने मौका परिक्षा समेतको परिक्षा केन्द्र भर्खरै सार्वजनिक भएको छ । काठमाडौ र काभ्रेपलाञ्चोक केन्द्र भएका क्याम्पसहरुको परिक्षा केन्द्र आजको गारेखापत्र दैनिकमा प्रकाशित भएको हो ।