राष्ट्रकवि घिमिरे मानार्थ सहायक रथी

राष्ट्रकवि घिमिरे मानार्थ सहायक रथी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राष्ट्रिकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको सम्मान प्रदान गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले राष्ट्रकवि घिमिरेलाई मनार्थ सहायक रथी सम्मान दिने निर्णय गरेको हो।

घिमिरेलाई मनार्थ सहायक रथीको सम्मानका लागि नेपाली सेनाले एक साता अघि सरकारलाई सिफारिस गरेको थियो। घिमिरेलाई उक्त पदको दज्र्यानी सेना दिवसका अवसरमा प्रदान गरिनेछ।

यसअघि राष्ट्रिय गानमा संगीत दिएका वरिष्ठ संगितकार स्वर्गीय अम्बर गुरुङ सेनाको मानार्थ महासेनानीको पदवी पाएका थिए।