मलिकाधुरीमा झण्डा फहराइँदै

मलिकाधुरीमा झण्डा फहराइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेनी – म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमाक्षेत्रमा अवस्थित मालिकाधुरीमा राष्ट्रिय झण्डा फहराउँदै आन्तरिक पर्यटक । समुद्री सतहदेखि तीन हजार ३५० मिटर उचाइमा अवस्थित यस क्षेत्रबाट धौलागिरि र अन्नपूर्ण  रेञ्जका एक दर्जन बढी हिमाललाई अवलोकन गर्न सकिन्छ ।

तस्वीर: कमल खत्री/ रासस