काठमाण्डु — पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएपछि उपचारको लागि काठमाण्डु लाइँदैछ ।
जिसीलाई आज बिहान चार बजेतिर उच्च रक्तचापका कारण मस्तिष्कघात भएको उनका प्रेस संयोजक माधव बरालले बताए । उनका अनुसार मेयर जिसीलाई थप उपचारका लागि काठमाण्डुको न्युरो अस्पताल ल्याउन लागिएको हो ।
प्रतिक्रिया