कुलमानसँगको टसल बढेकैबेला मन्त्री खड्काले प्राधिकरणमा कार्यकक्ष बनाएर उतै बस्न थाले

कुलमानसँगको टसल बढेकैबेला मन्त्री खड्काले प्राधिकरणमा कार्यकक्ष बनाएर उतै बस्न थाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणमै आफ्नो कार्यकक्ष बनाएर बस्न थालेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको बेला मन्त्रीले आफ्नो कार्यकक्ष स्थापना गरी प्राधिकरणमै बस्न थालेका हुन् ।

मन्त्रीको कार्यकक्षका साथै मिटिङ कक्ष पनि तयार बनाइएको छ । घिसिङ माथिल्लो तामाकोशीको पुनर्निर्माण स्थलमा पुगेका छन् ।

डेडिकेटेड र ट्रंकलाइनको विषयमा कुलमान घिसिङ र प्रधानमन्त्री, ऊर्जा मन्त्रीबीच टसल परेको थियो। बढ्दो तनावका बिच मन्त्री खड्काले नयाँ कार्यकक्ष निर्माण गर्न लगाएका हुन् ।