काठमाण्डु – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि सोमबार बिहानसम्म स्थगित भएको छ ।
धुम्बाराही शंखपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा आइतबारबाट सुरु भएको केन्द्रीय कमिटीको छैटौं पूर्ण बैठक बैठक भोलि सोमबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।
आईतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
प्रतिक्रिया