माओवादीले प्रदेश इन्चार्जको समन्वयमा मुख्यमन्त्री चयन गर्ने

माओवादीले प्रदेश इन्चार्जको समन्वयमा मुख्यमन्त्री चयन गर्ने


काठमाडौं– माओवादी केन्द्रले प्रदेश इन्चार्जको समन्वयमा मुख्यमन्त्री र प्रदेश सभामुखको चयन गर्ने भएको छ।

 

एमालेसँगको सहमतिअनुरुप प्रदेश ६ र ७ को मुख्यमन्त्री पाएको माओवादीले यस्तो निर्णय गरेको हो।

 

ती दुबै प्रदेशमा मुख्यमन्त्रीमा आकांक्षि बबढेपछि पार्टीका प्रदेश इन्चार्जसँग छलफलका आधारमा पार्टी केन्द्रले आवश्यक निर्णय गर्ने प्रवक्ता पम्फा भुसालले बताइन्।

 

माओवादी केन्द्रले प्रदेश ४ र ५ मा सभामुखको साझा उम्मेदवारी दिनेछ।