सांसद माया राईलाई ३ दिन हिरासतमा राख्न अनुमति

सांसद माया राईलाई ३ दिन हिरासतमा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाण्डु जिल्ला अदालतले राईलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा मुछिएकी उनलाई गएराति प्रहरीले कपनस्थित निवासबाट पक्राउ गरेको थियो ।