सहकारी ठगीको मुद्दामा कांग्रेस सांसद राई पक्राउ

सहकारी ठगीको मुद्दामा कांग्रेस सांसद राई पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु -नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा राईलाई कपनबाट पक्राउ गरेको हो ।

भोजपुर घर भएकी राई स्वर्णलक्ष्मी बचत ऋण सहकारीको ठगी मुद्दामा फरार रहेकी थिईन । उनि सहकारीको दुई कार्यकाल संचालक थिईन ।