काठमाडौं–नेकपा माओबादी केन्द्रले एमालेसंग पार्टी एकता गर्नेबारे छलफल गर्न प्रचण्ड निवास खुमलटारमा प्रदेश इन्चार्जहरुको बैठक बोलाएको छ ।
वैठकमा प्रदेशसभा र प्रतिनिधिसभा तर्फका समानुपातिक उम्मेदवारको टुङ्गो लगाउनुुका साथै सरकार गठन लगायतका विषयमा छलफल भइरहेको छ ।
बैठकमा माओवादीका नेताहरु मात्रिका यादव, शक्ति बस्नेत, वर्षमान पुन, लेखराज भट्ट,हितमान शाक्य, देव गुरुङ, राम बहादुर थापा, नारायणकाजी श्रेष्ठ लगाएतका नेताहरुको सहभागिता रहेको छ।
प्रतिक्रिया