मेलम्ची खानेपानीका लागि ७ अर्ब ३९ करोड बजेट विनियोजन

मेलम्ची खानेपानीका लागि ७ अर्ब ३९ करोड बजेट विनियोजन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७६–७७ को लागि मेलम्ची खानेपानी आयोजनाका लागि ७ अर्ब ३९ करोड बजेट छुट्याएको छ । यसको बाँकी काम टुक्र्याएर ठेक्का लगाइने छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६–७७को बजेटमार्फत सरकारले साढे ७ अर्ब बजेट छुट्याएको छ ।

यसको जिम्मा आयोजना सञ्चालक समितिलाई दिइएको छ ।