सावोमीको Mi 8 Lite अब नेपालमा, ३१,९९९ मा उपलब्ध

सावोमीको Mi 8 Lite अब नेपालमा, ३१,९९९ मा उपलब्ध


काठमाडौं– विश्वव्यापीप्रविधि क्षेत्रमा वर्चस्व जमाएको सावोमीले आइतबार नेपालमा  Mi 8 Lite भित्राएको घोषणा गरेको छ । उक्त नयाँ मोडल सावोमीको फल्याग्सिप Mi 8 सिरिजको सबैभन्दानयाँ मोडल रहेको छ जुन, सामाजिक सञ्जालकालागीउत्कृष्ट फोटोग्राफीअनुभव गर्न रुचाउने युवापुस्तालाई ध्यानमा राखितयार गरिएको छ।

Mi 8 Lite मा आकर्षक ग्लास ब्याकप्यानलको साथमा अगाडि 24 MP Sony IMX576 sensor, Qualcomm Snapdragon 660 AIE SoC जस्ता विशेषताहरु रहेको छ जसले स्मार्टफोनबाट उत्कृष्ट तस्बिर तथा स्मार्टफोन अनुभवचाहनेहरुको जरुरत पूरा गर्दछ।

सावोमी नेपालका कन्ट्रिम्यानेजर, सौरभ कोठारी भन्छन्, “हामी नेपालमा Mi 8 Lite भित्राउन उत्सुक छौ‌ं। Snapdragon 660 SoC र 24 MP Sony IMX576 सेन्सर् क्यामेरा रहेको  Mi 8 Liteले नेपालकाःष्प्रेमीहरुको लागी साँच्चै सुपथमूल्यमाउत्कृष्ट स्र्माट प्रविधिको जरुरत पूरा गर्नेछ । नेपालीबजार हाम्रो लागीनिकै आवश्यक रहेको छ र हाम्रो मुख्यलक्ष्यग्राहकवर्ग र नेपालीःष्प्रेमीहरुको लागीउत्कृष्ट प्रविधिभित्राउनु रहेको छ ।”

आकर्षक डिजाईन
Mi 8 Lite  को डिजाईन लोकप्रिय फ्रेन्च पेन्टर क्लाउडे मोनेटको कामहरुबाट प्रेरित रहेको छ । मोनेटको पेन्टिङहरु प्राकृतिकरङहरुमाप्रकाशको प्रभावल्याउनको लागीख्यातिप्राप्त छ।

सेटको ग्लास ब्याकमा NCVM रङप्रक्रियाप्रयोग गरिएको छ जसले गर्दा ऐना जस्तो आकर्षक डिजाईन तयार गरिएको छ । ७.५ मि.मि. को पातलो आकार रहेको  Mi 8 Lite मा ६.२६ ईन्च १९ः९ को एल्.सि.डि. फुल स्क्रिन डिस्प्लेको साथमा FHD+(2246×1080)  रेजुलेसन र अगाडिको कर्निङगोरिल्लाग्लास रहेको छ ।

उत्कृष्ट सेल्फीलिनको लागीद्दद्धःए फ्रन्ट क्यामेरा
२४ मिलियनपिक्सेल्स् भन्दा बढीको साथमा Sony IMX576  सेन्सर्ले गर्दा धेरै विवरणहरुको साथमातस्बिर लिन सकिन्छ । मधुरो बत्ती रहेको अवस्थामा, उक्त सेन्सर्ले सुपर पिक्सेल प्रविधिप्रयोग गरी ४ वटा पिक्सेलहरुको जानकारी एउटै ठूलो पिक्सेलमा समायोजन गरी विशेष गरी भित्रीवातावरण स्पष्ट तस्बिरहरु प्रस्तुतगर्दछ । ब्क्ष्ड्युलक्यामेराले मुख्य सेन्सर्को रुपमा Sony IMX363 प्रयोग गर्दछ जसले 1.4um लार्ज पिक्सेलप्रयोग गरी प्रस्ट तस्बिरहरु प्रस्तुत गर्छ । साथमा, ड्युलपिक्सेल अटो फोकस्ले फोकसिङ स्पिडमा सुधार ल्याउँछ ।

उक्तहाई पर्फर्मेन्स् क्यामेरा हार्डवेयरलाई सावोमीको एड्भान्सड् फिचर्सहरुसँग मिलाई नयाँ AI adjustable bokeh समावेश गरिएको छ जसले, तस्बिर लिएपछि त्यसको गहिराई बदल्न सकिन्छ । साथै,  Mi 8 Lite डिस्प्लेबाट सेल्फीलिँदाअनुहारको उचित रङतापक्रम मिलाई उत्कृष्ट सेल्फीहरु लिन सकिन्छ ।

छिटो तथा सहजअनुभवको लागि Qualcomm Snapdragon 660 

Mi 8 Lite  मा  Qualcomm Snapdragon 660 octa-core SoC  सँग Artificial IntelligenceEngine (AIE) द्वारा उत्कृष्ट प्रदर्शनीको लागीतयार गरिएको छ ।Qualcomm Kryo architecture, Qualcomm Adreno 512 GPU र 4GB LPDDR4X DRAM जस्ता विशेषताहरुको साथआनन्दले कुनै प्राविधिकबाधाहरु बिनाचलचित्र हेर्ने, गेमहरु खेल्ने र वेब ब्राउसिङको मजालिनुहोस्।

Mi 8 Lite मा 3350mAh  ब्याट्री र  Qualcomm Quick Charge 3.0  रहेको छ । यस सेटले AI फेस अनलक र रियर् फिन्गर प्रिन्ट सेन्सर जस्ता विशेषताहरु पनि समेटेको छ जसले तपाईको सेट सु्रक्षित राख्दछ ।

Mi 8 Lite 2019 Jan 6, आईतबारबाट सावोमीको अनलाईन स्टोर, mi.com अनलाईन सेल्स् स्टोर पार्टनर, दराज; साथै अफलाईन स्टोरहरुमा अरोरा ब्लु र मिडनाईट ब्ल्याक् रङमा ने.रु.३१,९९९ मा उपलब्धहुनेछ ।