भारतीय सुन्दरी मानुसी बनिन् ‘मिस वर्ल्ड–२०१७’

भारतीय सुन्दरी मानुसी बनिन् ‘मिस वर्ल्ड–२०१७’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– भारतकी मानुसी चिल्लर यस वर्षको विश्व सुन्दरी (मिस वल्र्ड–२०१७’ बनेकी छन्।

 

 

 

उनी मिस वल्र्ड जित्ने छठौं भारतीय सुन्दरी बनेकी छन्।

 

 

मानुसीले अन्तिम ५ मा प्रवेश गरेका इंग्ल्यान्ड, मेक्सिको, फ्रान्स र केन्याकी सुन्दरीलाई पछि पार्दै उपाधि हात पारेकी हुन्।

 

श्पर्धामा विश्वका १ सय १८ राष्ट्रले भाग लिएका थिए।

 

 

भारतको हरियाणाकी २० वर्षीया मानुसी मेडिकलकी विद्यार्थी हुन्।

 

भारतले १७ वर्षपछि मिस वर्ल्डको उपाधि जितेको हो। यसअघि पछिल्लो समय सन् २००० मा भारतीय सुन्दरी प्रियंका चोपडाले ताज जितेकी थिइन्।