क्षेप्यास्त्र आक्रमणप्रति नेपालले यसरी गर्यो निन्दा

क्षेप्यास्त्र आक्रमणप्रति नेपालले यसरी गर्यो निन्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले साउदी अरेबियामा गरिएको क्षेप्यास्त्र आक्रमणको कडा निन्दा गरेको छ।

 

 

बुधबार साउदीको रियाद विमानस्थलमा क्षेप्यास्त्र आक्रमण भएको थियो।

 

 

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी उक्त आक्रमणको घोर निन्दा गर्दै त्यसलाई ‘समवेदनाहीन’ भनेको छ।

 

 

‘आतंकवाद र हिंसाका जुनसुकै रुप र प्रकटीकरणको नेपाल सधैँ विरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।