मोबाइल टावरमा समेत विदेशीको रुचि,यस्तो छ कारण ?

मोबाइल टावरमा समेत विदेशीको रुचि,यस्तो छ कारण ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत पूर्वाधार सेवाको लाइसेन्स लिन गरेको बोलपत्र आह्वानमा ठूलो मात्रामा विदेशी कम्पनीले रुची देखाएका छन् ।

 

 

प्राधिकरणले पूर्वाधार साझदारी गराउन मंसीर ७ गते कानुन बमोजिम योग्यता पुगेका कम्पनीबाट बोलपत्र आह्वान गरेको थियो ।

 

 

बोलपत्र आह्वान भएसँगै एकीकृत पूर्वाधार सेवाको लाइसेन्स लिन अमेरिका, चीन, मलेसिया, लेबनान, भारतलगायत विभिन्न देशका ठूला कम्पनीले आरएसए डकुमेन्ट खरिद गरेको प्राधिकरणले जनाएको छ ।

 

 

प्राधिकरणले एउटै कम्पनीबाट सबै मोबाइल अपरेटरको सेवा विस्तार गर्न दुईवटा छुट्टै कम्पनीलाई लाइसेन्स दिने तयारी गरेको हो । आजको अन्नपूर्ण दैनिकमा समाचार छ ।