प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुवै नेताबीच भारतको राजधानी दिल्लीमा आइतबार राति आधा घण्टा छलफल भएको हो । भारतीय राष्ट्रपति द्रोपदी मुर्मुले प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी प्रधानमन्त्री दाहालसहित विशिष्ट व्यक्तिहरुको सम्मानमा रात्रिभोजको आयोजना समेत गरेकी थिईन ।

हेर्नुहोस् तस्विरमा :