यी हुन् मोदी सरकारमा मन्त्री बन्ने नेताहरु (नामसहित)

यी हुन् मोदी सरकारमा मन्त्री बन्ने नेताहरु (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय जनता पार्टी एक्लैले भारी बहुमत ल्याएपनि अन्य दल समेतका नेताहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सरकारमा मन्त्री बन्ने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि आज साँझ सपथग्रहण गर्दैछन् ।

चु्नावअघि रहेको एनडिए गठबन्धनमा आवद्ध दलका नेताहरु पनि मन्त्री बन्ने भएका हुन् । सबै दलले आआफ्ना पार्टीको आन्तरिक निर्णयबाट मन्त्री बन्ने नेताहरुको नाम सिफारिस गरेका छन् ।

भारतीय न्यूज च्यानल एबिपि न्यूजका अनुसार अहिलेसम्म मन्त्री पदको सपथका लागि फोन आएका नेताहरुमा प्रायः पुरानै अनुहार रहेका छन् ।

मन्त्री बन्ने नेताहरु निम्न अनुसारका रहेका छन् ।

१. राजनाथ सिंह
२. नितिन गडकरी
३. पीयूष गोयल
४. निर्मला सीतारमण
५. रविशंकर प्रसाद
६.किरण रिजिजू
७. कैलाश चौधरी
८. नित्यानंद राय
९. रमेश पोखरियाल निशंक,
१०. श्रीपद नाइक,
११. गजेंद्र शेखावत,
१२. महेश शर्मा,
१३. प्रकाश जावड़ेकर,
१४. स्मृति ईरानी,
१५. अर्जुन मेघवाल,
१६. पीयूष गोयल,
१७. सदानंद गौड़ा,
१८. पुरुषोत्तम रुपाला,
१९. धर्मेंद्र प्रधान,
२०. मुख्तार अब्बास नकवी,
२१. संतोष गंगवार,
२२. राव साहेब दानवे,
२३. गिरिराज सिंह,
२४. राव इंद्रजीत सिंह,
२५. बाबुल सुप्रियो,
२६. जितेंद्र सिंह,
२७. सुरेश अंगडी,
२८. देवश्री,
२९. संजय दोहरे,
३०. रामवेश्वर तेली,
३१. सुब्रत पाठक,
र ३२. मा होशियारपुरका बीजेपी सांसद सोमप्रकाश नाम रहेको छ । त्यस्तै ३३. मा सुरेश अंगडी कर्नाटकबाट पहिलो पटक मन्त्री बन्र्दैछन् । त्यस्तै ३४. अर्जुन मेघवाल पनि मन्त्री बन्दैछन् ।

त्यसैगरी ३५. प्रहलाद पटेल, ३६. प्रहलाद जोशी, ३७. किशन रेड्डी तेलेंगाना, ३८. मनसुख एल मंडाविया, ३९. कृष्णपाल गुर्जर, ४०. रामदास अठावले, ४१. संजीव बालयान, ४२. साध्वी निरंजन ज्योति, ४३. थावरचंद गहलोत पनि मोदी सरकारमा सहभागी हुनेछन् ।

गठबन्धनबाट

त्यस्तै, गठबन्धन सहयोगी पार्टीहरु शिवसेना, एलजेपी, एआईएडीएमके र अकाली दल पनि आफ्ना नेताहरुको नाम सिफारिस गसिकेका छन् ।

अकाली दलबाट ४४. हरसिमरत कौर बादल, ४५. जेडीयूबाट आरसीपी सिंह, ४६.शिवसेनाबाट अरविंद सावंत,  ४७.एलजेपीबाट रामविलास पासवान र ४८.एआईएडीएमकेबाट  केपी रविंद्रन मंत्री बन्नेछन् ।