नविल बैंकका कार्यकारी जोशीले दिएको राजीनामा स्वीकृत

नविल बैंकका कार्यकारी जोशीले दिएको राजीनामा स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–नविल बैंकका कार्यकारी अधिकृत सशिन जोशीले दिएको राजीनामा स्विकृत भएको छ । नविल बैंकको संचालक समितिको सोमबारको बैठकले प्रमुख कार्यकारी अधिकृत जोशीले दिएको राजीनामा आगामी फागुन ५ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको बैंकले जनाएको छ ।

 

 

 

जोशी दुई बर्ष अघी एनआइसी एसिया बैंकबाट नविल बैंकमा प्रवेश गरेका थिए । करिव ३२ बर्षभन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेका जोशीले १९८६ मा नबिल बैङ्कबाट नै बैङ्किङ करियर शुरु गरेका थिए ।