बागमती नदीमा आएको भीषण बाढीले जनजीवन प्रभावित (फोटोफिचर)

बागमती नदीमा आएको भीषण बाढीले जनजीवन प्रभावित (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राजधानीस्थित बागमती नदीमा आएको भीषण बाढी आएको छ । आज बिहानैदेखि काठमाण्डु उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा भारी वर्षा भएको हो ।

त्यस्तै बाढी पूर्वानुमान महाशाखाले बाढी बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा रहनेले आज दिउँसो सम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बाढीका कारण बागमती किनारका बस्ती र कोरिडोर सडकहरू प्रभावित बनेका छन् । साथै भारी वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ।