काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच लामो समयदेखि देखिएको मतभेद अन्त्य भएको छ ।
पार्टी सञ्चालनका क्रममा देखिएको विवाद सतहमै पुगे पनि अब कुरा मिलेर पार्टीलाई आपसी सल्लाहमै चलाउने टुंगो लागेको छ ।
पतिपत्नी समेत रहेका रेशम र रञ्जिताबीच विवाद मिलेपछि महाधिवेशनबाट निर्वाचित र पुरानो केन्द्रीय समितिको संयुक्त बैठक असोज १८ र १९ गते बैठक आह्वान भएको छ ।
बैठक बोलाइएको पत्रमा रेशम र रञ्जिता दुवैले हस्ताक्षर गरेका छन् ।
हेर्नुहोस् पत्र –
प्रतिक्रिया