काठमाडौं– वाम गठबन्धनका उम्मेदवार एमाले नेता नवराज सिलवालले प्रतिनिधि सभा सदस्य निर्वाचनमा अग्रता कायमै राखेका छन्।
ललितपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका सिलवाल कांग्रेस उम्मेदवार उदयशमशेर राणासँगको मतान्तर फराकिलो बनाउदै लगिरहेका छन्।
सिलवालको १६ हजार ५ सय ३० मतसहित अग्रस्थानमा रहेका छन्।
कांग्रेस उम्मेदवार राणाको १२ हजार ९ सय मतसहित पछ्याइरहेका छन्।
प्रतिक्रिया