बोनस र हकप्रदपश्चात कायम भयो पांच कम्पनीको नयां मूल्य

बोनस र हकप्रदपश्चात कायम भयो पांच कम्पनीको नयां मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंकसहित पाँच कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जले आईतबार प्रभु बैंक र लुम्बिनी विकास बैंकको  हकप्रद समायोजन गरि नयां मुल्य तय गरेको छ ।

 

त्यसै गरी अन्य तीन कम्पनीको भने बोनसपछिको मुल्य समायोजन भएको छ । बोनसपछि मुल्य समायोजन गरेर नयां मूल्य कायम हुनेमा सप्तकोशी बैंक, कञ्चन डेभलपमेन्ट बैंक र अपि पावर कम्पनी रहेका छन् ।

 

विहिबारसम्म सेयरधनी बनेका सेयरधनीहरुले कम्पनीको बोनस तथा हकप्रद पाउनेछन् भने आइतबार समायोजन पछिको मूल्यमा सेयर किनेर सेयरधनी बन्नेले भने बोनस तथा हकप्रद दुबै पाउने छैनन् ।