तीज मुडमा यस्ती देखिइन् नीता

तीज मुडमा यस्ती देखिइन् नीता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं—नायिका नीता ढुंगाना नेपाली चलचित्रकी सुन्दरी नायिकामा पर्छिन् । चकलेटी गोरो अनुहार र अब्बल अभिनय क्षमताका कारण उनको धेरैतिर प्रशंशा हुने गरेको छ ।

उनको चकलेटी लुक्सले सबैतिर वाहीवाही पाउने गरेको छ । नीताले तिजको अवसरमा आफ्नो फेसबुकमा तिज मुडका केही तस्विरहरु फेसबुकमा पोष्ट गरेकी छिन् ।

उनले तीजमा साथीहरुसँग दर खाएकादेखि सारीमा सजिएका सुन्दर सेल्फीहरु समेत पोष्ट गरेकी छिन् । उनको तीज मुडका पाँच तस्विर