एमसीसीबारे अध्ययन गर्न नेकपाले तीन सदस्यीय कार्यदल गठन गर्‍यो

एमसीसीबारे अध्ययन गर्न नेकपाले तीन सदस्यीय कार्यदल गठन गर्‍यो


काठमाडौं – बुधबारदेखि राजधानीमा जारी नेकपा केन्द्रीय समिति बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गतको एमसीसीबारे अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

आइतबार केन्द्रीय समिति बैठकमा झलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदल गठन गरिएको कार्यदलले १० दिनको म्याद पाएको छ ।