बैठक कक्षबाट नेकपा अध्यक्षको फोटो हटाइने

बैठक कक्षबाट नेकपा अध्यक्षको फोटो हटाइने


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अबदेखि बैठक कक्षमा अध्यक्षहरुका फोटो नराख्ने भएको छ । आज बसेको सचिवालय बैठकले बैठक कक्षमा राखिएका अध्यक्षका फोटोहरु हटाउने प्रस्ताव राखेको हो ।

प्रधनामन्त्री निवास बलाुवाटारमा बसेको सचिवालय बैठकले यस्तो प्रस्ताव अघि सारेको हो । सचिवालय बैठकले गरेको यो पस्ताव केन्द्रीय कमिटीले पारित गर्नेछ ।